साहित्य जगतका सम्पूर्ण विधाको संगालो
साहित्य जगतका सम्पूर्ण विधाको संगालो
यहाँहरुलाई हार्दिक स्वागत छ आँधिखोलाको सुसेलीमा ---------->>> ब्लग निर्माणाधीन अबस्थामा छ - नरेश रोकाहा --------->>>>> npliterature.blogspot.com
Home » » गजल

गजल

रमेश बिमान 

रमेश बिमान 

होसमा  छैनौ  तिमी पिलाएर भन्नु 
चुकेँ  भनेँ  नामर्द  गिजाएर  भन्नु

कहाँ थिएँ नाङ्गै ?तिम्ले चिन्नु अघी ? ?
नआउनुस  अब ! रिसाएर  भन्नु


तिनै  याद  बोकी हिड्दो रै'छौ अझै
सुनुन् सारा जगले चिच्याएर भन्नु

प्यारमा जल्छ मान्छे,स्वीकारेँ यो रमेश
सिउँदो  छोप्दा केश  फिजाएर  भन्नु  
Share this article :
 
Support : | Johny Template | Copyright © 2011. आँधीखोलाको सुसेली - All Rights Reserved
Template Modify by | नरेश रोकाहा |
Proudly powered by Blogger
Design Downloaded from free Blogger templates | free website templates | Seodesign.us | Funny Sport Videos.