skip to main |
skip to sidebar
गजल -साथी समिर
साथी समिर
यो धर्ती त्यो गगनमा प्यार छ मेरो ,त्यो मन त्यो जीवनमा प्यार छ मेरो /मदिरा झै मताऊँने तिम्रो नजर ,त्यो लजालु नयनमा प्यार छ मेरो / लठ्ठ पर्छु पलपल सुनी त्यो बोली ,त्यो मायालु बचनमा प्यार छ मेरो / पिई रहुँ लाग्छ सधै प्याला ओठको , त्यो रसिलो बदनमा प्यार छ मेरो / प्रवास बस्ती ,झापा